आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । निर्वाचन आयोगले सबै वडा तथा पालिकाका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकेर केहि दिनमा सम्बन्धित ठाउँमै निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गर्दैछ ।

निर्वाचनको मिति नजिकिएसंगै कर्णालीमा पनि राजनीतिक माहोल तातिन थालेको छ । अधिकांस दलहरुले उम्मेदवारहरुको टुंगो लगाएर प्रचारप्रासारमा जुटिसकेका छन भने केहि दल उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारीमा छन । पुराना दलहरुसंगै यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवारी दिदै छ । कर्णाली प्रदेशको रित्त ८ पदमा उपनिर्वाचन हुदैछ ।

उपचुनावमा कर्णालीका कुन ठाउँमा कुन पार्टी बलियो ? विस्तृत विवरण तलको युट्युब भिडियो रिपोर्टमा हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto