रुकुम पश्चिमका एक ब्लड क्यान्सर पीडितले सबैसंग सहयोगको अपील गरेका छन । चौरजहारी नगरपालिका ८, सोतीखोला रुकुम पश्चिमका २३ बर्षिय प्रकाश टमटाले सबैसंग सहयोगको अपील गरेका छन ।

स्वास्थ्यमा एक्कासी समस्या आएपछि स्थानीय स्वास्थ्य संस्था संगै चौरजहारी अस्पतालमा चेकजाँच गरिएको थियो । त्यहाबाट पनि उपचार संभव नभएपछि काठमाण्डौको शिक्षण अस्पतालमा चेक गर्दा उनका ब्लड क्यान्सरको पुष्टि भएको हो ।

घरको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा ठुलो रकम लाग्ने अस्पतालले बताएपछि परिवार समस्यामा परेको छ । सक्दो आर्थिक सहयोग गरेर भाईको उपचारमा सहयोग गर्न अनुरोध गरेपछि देशविदेशबाट आर्थिक सहयोग जुट्न थालेको दाई सागरले बताए ।

सहयोग को लागि आवश्यक सम्पर्कहरु :

बिरामी को नाम : प्रकाश टमटा
उमेर : २३ बर्ष
मोबाइल नम्बर : 9864321011 (बिरामी)
9866822233 (बिरामी को बुवा )
बैंक को नाम : राष्ट्रिय बाणिज्य बैंक
खातावालाको नाम : सागर ताम्राकार
नाता : (बिरामी को दाई)
Accounts nm :4450100000825106
Account name : SAGAR TAMRAKAR
Branch : (lamki kailali )
Mobile n: 9868160597
ठेगाना : चौरजहारी नगरपालिका वार्ड नं 8 सोतिखोला रुकुम पश्चिम (कर्णाली प्रदेश)
हाल उपचार गराई रहेको ठेगाना : TU TEACHING HOSPITAL SURESH WEGLE MEMORIAL CANCER CENTRE MAHARAJJUNG KATHMANDU

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto