music video

“एउटै मुटु” बाट अभिनय डेब्यू, सागर गौतमको नयाँ शुरुआत

नेपाली म्युजिक भिडियोलाई फेरि एकपटक नयाँ स्वाद दिएको छ “एउटै मुटु” बोलको गीतले। हालै युट्युबमा सार्वजनिक भएको यो गीतमा धनगढीका…