Month: २०७५ मंसिर १४, शुक्रबार १८:१८

हिमालय आधारभूत विद्यालयमा खुसीयाली

जयमान बुढा मगर रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २ हिमालय आधारभूत विद्यालय गाबाङमा आज खसियाली मनाईएको छ । गत…

दुई दिने शिबिरमा ५ सय ३३ जनाले लिए नागरिकता, फोटो

आहा सञ्चार संबाददाता रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित नागरिकता वितरण शिविरमा ५सय ३३ जनाले नागरिकता प्राप्त गरेका छन् । बुधबार…

नेकपा कर्णाली प्रदेशमा रुकुमबाट को को ?

मेगराज खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

बिहेको तयारीमा जुटेको बेला प्रहरी पुगेपछि……

डिल्ली खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ६ घर्तिकाँडामा एक बाल विवाह लगनकै दिन रोखिएको छ । सानोभेरी गाउँ…

कान्छो जिल्ला चिनाउन महोत्सव

सर्जना कार्की ५२ पोखरी ५३ टाकुरीको नामले चिनिने नेपाालको कान्छो जिल्ला रुकुम पूर्वमा पहिलो पटक पर्यटन महोत्सव हुने भएको छ…

गहुँ छर्ने बारीमा आलुमात्र लगाएपछि गाउलेहरुले यो बहुलायो भनेका थिए !

आहा टकमा : सूर्य बहादुर गिरी, संचालक, सुर्य काष्ठ उद्योग, मुसिकोट रुकुम पश्चिम व्यवसाय क्षेत्र कसरी चल्दै छ ? व्यवसायीक…

गुरिल्ला ट्रेल र उपेक्षित रुकुम पश्चिम

पहलसिंह घर्तिमगर १. सामान्य परिचय : नेपालको राजनीतिक परिवर्तनको इतिहासमा अग्रणी भूमीका निर्वाह गर्ने रुकुम जिल्लाको भौगोलिक संरचना आज दुई…

रुकुमको चौरजहारीमा जीप दुर्घटना, ७ जना घाईते, एक गम्भीर

डिल्ली खत्री रुकुम पश्चिमको चौरजहारी नगरपालिका २, बिजश्यवरीमा जीप दुर्घटना भएको छ । खोलागाउँबाट चौरजहारी आउदै गरेको रा १ ज…

यात्रा : ह्याँती गर्ने कुरा

 स्तम्भ : ह्याँती गर्ने कुरा एम.एल. ओली एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने कार्यलाई यात्रा भनिन्छ…