रुकुमेली कलाकार पूर्ण चन्द्र केसीको झरेको फूल  सार्वजनिक भएको छ । एचपी क्रिएसन युट्युव च्यानल मार्फत गीत बजारमा केहि दिन अघि सार्वजनिक गरेको हो ।

केसीको निर्देशनमा तयार भएको गीतमा केसी आफैले मोडलिंग पनि गरेका छन । जसमा उषा सुबेदी र यमु केसीले पनि साथ दिएका छन । हेमन्त शिशिरको शब्द तथा स्वर रहेको गीतको भिडियो नरेश ऐरले छायाङकन गरेका हुन । केसीले यसअघि पनि विभिन्न गीत तथा नाटकको निर्देशन पनि गरिसकेका छन ।

election adv.

हेर्नुहोस यस्तो छ गीत

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto