देवी घर्तिको आवाजमा ‘रुने मन’

Byआहा सञ्चार

२०७७ भाद्र २६, शुक्रबार ०९:४५

गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको आवाजमा रहेको रुने मन गीतको भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ । माया र प्रेममा धोका पाएका प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुँदाको पिडालाई मनमा रोपिएको पिडालाई गीतको माध्यमबाट ब्यक्त गर्न खोजिएको छ । जसमा दुर्गा पौडेलको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतको भिडियोमा विमल अधिकारी, रञ्जिता गुरुङ र शम्भु पोखरेलको अभिनय रहेको छ ।
तल हेर्नुहोस गीत

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto