Post ads Jai Khairawang

बर्तमान मन्त्रीपरिषदमा केहि मन्त्रीहरु फेरबदल हुने हल्का बिच प्रधानमन्त्री केपी शर्मा ओलीले भने मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन ।

ritu ads

शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन समेत दिए । अहिले रित्त मन्त्रीको ठाउँमा मात्र पदपुर्ति हुने भएपनि बहालवाला मन्त्रीहरु फेरबहल कुनै नहुने उनको भनाईछ ।

तर नेकपाको विवाद समाधान कार्यदलले प्रतिवेदनमा मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएपछि त्यसबारे पनि चर्चा भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु