गायिका शान्ति श्री परियार र नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा कृष्ण केसीको संगीत र राजु केसीको शब्द रहेको छ । यो समाचार तयार पार्दासम्म एक लाख ३२ हजार बढीले गीत हेरिसकेका छन । गीतमा नेपाली चर्चित नायिका निता ढुङ्गाना र मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको छ । गीतलाई शिव विकले निर्देशन गरेका हुन्।

हेर्नुहोस यस्तो छ गीत

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto