अशोक घर्तिमगर
रुकुम पूर्व पूथाउत्तरगंगा गाउपालिका वडा ननम्बर ५ तथा साबिक गाविस हुकामको तमाघर खोलामा निर्माण तमाघर लघु जलविद्युतको काम थालनी गरेको ९ वर्ष लामो समय पछि पावर हाउस बत्ति बलेको छ । साउन १३ गते बाट बत्ति बल्ल सफल भएको समितीका सचिब तेजेन्द्र घर्तीमगरले जानकारी दिए । उनका अनुसार दसैं नै सम्बन्धित टोल र गाउँमा बत्ति बालेर सुचारु गरिने छ । ९ बर्ष अघि काम शुरु गरिएको बिद्युत लामो समयदेखि अलपत्र परेको थियो ।
फेसबुक प्रतिक्रियाहरु