रजिष्टर

आहा सञ्चार साप्ताहिक रुकुम पश्चिमबाट विगत १३ बर्षदेखि नियमित प्रकाशित भैरहेको पत्रिका हो । साप्ताहिक पत्रिका संगै आहा सञ्चार डटकम अनलाईन समेत नियमित सञ्चालनमा छ । तपाईंले आहा सञ्चारको अनलाईन ग्राहक बन्नुभयो भने ग्राहक एप्रुभ भएको दिनदेखि एक बर्षसम्म देश तथा विदेशमा जहाँ भएपनि आहा सञ्चार साप्ताहिकको इपेपर पढ्न सक्ने पहुँच पाउनसक्नु हुनेछ । जसका लागि नर्मल ग्राहक शुल्क एक हजार रुपैया लाग्नेछ । अनलाईन ग्राहक बन्न शुरुमा रजिष्टर हुनुहोस र थप दिईएका प्रकृया अुसार भुक्तानी गरी अगाडि बढ्नुहोस । अनलाईन ग्राहक नीति बिस्तृत रुपमा बुझ्न यहाँ क्लिक गर्नुहोस ।

आहा सञ्चार साप्ताहिकको इपेपर ग्राहक बन्नुहोस – सदस्य बन्न पहिले रजिष्टर गर्नुहोस्।
Login Now

आहा सञ्चारको अनलाईन ग्राहक रजिस्टर गर्दा गर्दा केही समस्या परेमा वा पैसा तिरेपछि पनि अकाउन्ट एक्टिभ नभएमा हामीलाई सिधा मोवाईलमा फोन (ह्वाट्सएप वा भाईवरमा समेत) 9857822816 वा aahasanchar.weekly@gmail.com मा हामीलाई इमेल पठाउनुहोला।