युवा उद्यमी राकेश जोशीले एनएसडब्लु प्रदेश सहसचिव उमेदवारी उमेदवारी दिएका छन् ।सामाजिक काममा संलग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्।

उनी भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी र पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा अग्रपंतिमा रहेर काम गरिरहेका छन् । उनी स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन। उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विभिन्न सहयोग समेत गर्दै आएका छन ।

adv.

उनका इभेन्टहरूमा स्थानीय एमपीको संलग्नता देखिन्छ जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध बलियो बनाउन मद्दत पु¥याउने विश्वास रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
try