रुकुम उबासंघको साधारणसभा भोली

Byआहा सञ्चार

२०७७ फाल्गुन २१, शुक्रबार १९:०२ गते

रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमको १३ औं साधारणसभा भोली (शनिबार) हुदैछ । सदरमुकाम खलंगा स्थित बालमन्दिर हलमा संघको २५ औं स्थापना दिवस तथा साधारणसभाको आयोजना गरिएको हो । संघले आफ्नो स्थापना दिवसको अवरमा केहि दिन देखि बिभिन्न गतिबिधीहरु संचालन गरेर मनाईरहेको छ । जस अनुसार ब्याडमिन्टन, महिला कुर्सी रेस, घैटोफोर लगायतका प्रतियोगीता सम्पन्न गरिसकेको छ । साधारणसभामा सक्रिय सहभागीताका लागि जिल्ला स्थित सम्पुर्ण उद्योग ब्यापारी र सरकोरवाला निकायहरुलाई अनुरोध गरिएको संघका संयोजक पलबहादुर खड्काले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto