देशभत्ति गीत काँगडा किल्ला टिस्टामा बजारमा आएको छ । दोभान मिडियाको युट्युब च्यानल मार्फत साताघि सार्वजनिक गरिएको उक्त गीतमा देशभक्ति भाव संगै स्थानीयतह स्थापना पछि भएका विकास र समृद्धिको कामपनि वर्णन गरिएको छ ।
दिलिप शर्माको शब्द र सुनिल धितालको लयको रहेको उक्त गीतको उत्पादन पनि धितालको नै गरेका हुन । गीतमा दिलिप शर्मा, संगीता सुनाम र सुदाम दाहालले स्वर दिएका छन । गीतमा एलबि कटुवाल लगायतका अन्य कलाकारहरु रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु
