Post ads Jai Khairawang

नेपाल बार एशोसिएशन जिल्ला अदालत बार मुसिकोट रुकुम पश्चिम इकाईको अध्यक्षमा अधिबक्ता गणेश हमाल निर्वाचित भएका छन । पाँचौ अधिवेशनले हमाललाई अध्यक्षमा सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

जसको उपाध्यक्षमा उपाध्यक्षमा अधिवक्ता मनिषा रोकाय भण्डारी, सचिबमा अधिवक्ता रचना मल्ल र कोषाध्यक्षमा अधिवक्ता रमा गौतम निर्वाचित भएका छन । बार रुकुम पश्चिमका कार्यसमिति सदस्यहरु एक्क बहादुर पाण्डे, रत्नबहादुर खडका, भुवनेश्वर उपाध्याय, ठगेन्द्र प्रकाश पुरी, ललित बहादुर बुढा, मदन खडका, तारा प्रसाद ओली र चन्द्र बहादुर खड्का निर्वाचित भएका छन । अधिबेशनले बार रुकुम पश्चिमबाट केन्द्रीय पार्षदमा डा. नवराज गौतमलाई निर्वाचित गरेको छ ।

ritu ads
फेसबुक प्रतिक्रियाहरु