नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो संगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्यस्तै थप २०१ जनामा सङ्क्रमण पुष्टि समेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल संख्या २,३०० पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto