आहा सञ्चार
राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले आफ्नो भवन कोरोना क्वारेनटाइन बेडको रुपमा उपलब्ध गराउने घोषणा गरेको छ । प्रतिष्ठानका सचिब तुलबहादुर देवकोटाले मंगलबार बिज्ञप्ती जाुरी गर्दै सरकारलाई आवश्यक परे भवन कोरोना क्वारेनटाईनको रुपमा उपलब्ध गराउने घोषणा गरेका हुन । यसअघि पनि रुकुम सदरमुकाममा होटल व्यवसायी धनबहादुर खड्का (बसन्त) ले आफ्नो होटललाई कोरोना क्वारेनटाइन बेडको रुपमा उपलब्ध गराउने घोषणा गरिसकेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto