आहा सञ्चार
जिल्ला बिपद व्यवस्थापन समिति रुकुम पश्चिमको बैठकले बिश्वब्यापी समस्या बनिरहेको कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचारका लागि महत्वपुर्ण १७ वटा निर्णयहरु गरेको छ । जसमा जिल्ला भित्रिने सिमा नाकाहरुमा चेकजाँचमा कडाई, बजारमा हुन सक्ने कालोबजारी र कृतिम अभाब हुन नदिन अनुगमन गर्ने र जिल्लामा अभाब भएका स्वास्थ्य सामाग्रीहरु केन्द्रबाट माग गर्ने लगायतका निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । हेर्नुहोस यस्तो छ जिल्ला बिपद व्यवस्थापन समिति रुकुम पश्चिमको १७ बुदे निर्णयहरु ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto