आहा सञ्चार संबाददाता
सरकारले संसदमा दर्ता गएको नेपाल मिडिया काउन्सिल ऐनको हिजोआज निकै चर्चा छ । उक्त ऐन प्रेस स्वतन्त्रता बिरोधी छ भनेर नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न पेशागत संघसंस्था र पत्रकारहरुले बिरोध पनि गरिहेका छन । कस्तो छ उक्त ऐन बिस्तृत रुपमा पढ्न यहाँ क्लिक गर्नुहोस । उक्त नयाँ ऐनले  प्रचलित प्रेस काउन्सिल ऐन २०४८ खारेज गरेको छ । उक्त ऐन संसदबाट पारित भएपछि यसअघिको प्रेस काउन्सिल मार्फत भैरहेको कामकारबाही नयाँ मिडिया काउन्सिल मार्फत हुनेछन । त्यस्तै प्रेस काउन्सिल नेपालले यसअघि नै आफ्नो पुरानो ऐनलाई थप संसोधन गरेर ल्याउन ऐनको नयाँ नमुना पनि सार्बजनिक गरेको थियो । उक्त नमुना ऐन हेर्न यहाँ क्लिक गर्नुहोस । तर सरकारले हालकै प्रेस काउन्सिल ऐनलाई संसोधन गर्नुभन्दा नयाँ ऐन बनाएर संसदमा दर्ता गराएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto