रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन । शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याए ।
त्यस्तै प्रलोपा उम्मेदवार जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत पाए भने रास्वपा उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरे ।

अन्य उम्मेदवारले कति मत ल्याए, बिस्तृत विवरण हेर्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...