मेगराज खड्का
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमबाट १२ जनाले उम्मेदवारी दिएका छन । तर नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले आफ्नो उम्मेदवारी निस्कृय पारेर प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरलाई समर्थन गरेपछि हाल ११ जनाको मात्र उम्मेदवार सक्रिय छ ।

मतदान गर्नुअघि आफुले मत दिन लागेको उम्मेदवार कस्तो हो भन्ने जनताले जान्न बुझ्न पनि जसरी छ । त्यसकारण आहा सञ्चारले उम्मेदवारको ब्यक्तिगत विवरणदेखि अनुभव र योग्यताबारे जानकारी दिन यो सामग्री तयार पारेको छ ।  रुकुम पश्चिमका ११ जना उम्मेदवारलाई भोट हालेर छान्नुअघि उहाँको ब्यक्तिगत विवरणबारे जान्नुहोस । (उम्मेदवारहरुले निर्वाचन आयोगमा बुझाएको विवरणको आधारमा तयार पारिएको)

फेसबुकमा प्रतिक्रिया दिनुहोस...