प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा प्रभाकरले आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन । उम्मदवारी दर्ता पछि उनले जनता आफ्नो साथमा रहेको बताए ।

त्यस्तै उनले प्रचण्डलाई संकेत गर्दै रुकुम पूर्वबाट चुनाव लड्ने उहाँ टुरिस्ट उम्मेदवार भएको समेत बताए । ‘मलाई विचलित भयो भन्नेहरू आज मैले बनाइदिएको रुकुम पूर्वमा आएर चुनाव लड्दै छन्, निर्वाचन क्षेत्र चहार्दै हिँड्नेहरू पो विचलित भएका हुन्, म त मेरै क्षेत्रमा छु, म विचलित भएको छैन ।’ नेता शर्माले यो आफ्नो अन्तिम चुनाव भएको पनि घोषणा गर्नुभएको छ । शर्माको पुरा भिडियो तलको युटयुब भिडियामा सुन्नुहोस ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...