नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको महाधिबेशन रोक्नका लागि एकताको कार्ड ल्याईएको धारणा ब्यक्त गरेका छन ।
माओवादी केन्द्र पार्टीको आज सबेको सचिवालय बैठकमा जनार्दन शर्मा प्रभाकरले केहि सिमित ब्यक्तिको स्वार्थ र पार्टीको महाधिबेशन टार्नका लागि गर्न खोजिएको उनको भनाई छ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गरेका छन ।
विस्तृत धारणा तल पढ्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...

