नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार सूचिकृत भएसंगै बुधबारबाट शेयर कारोबारमा आएको छ । रुकुम पूर्व र पश्चिमका नागरिकले कम्पनीको प्रभावित सेयर दिईएको थियो भने जसका कारण हकप्रद सेयर पनि भर्ने अवसर पाएका थिए ।
कारण पनि सेयर सूचिकृत भएसंगै नेप्सेमा आज विक्रि चाप हुँदा कम्पनीको सेयर मुल्यमा केहि गिरावट आएको छ । नेप्सेका अनुसार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

