आन्तरिक राजश्व कार्यालयले केहि संघसंस्थालाई कर छुट दिने गरेको छ । नेपालमा कुन संघसंस्थालाई कर छुटको ब्यवस्था छ ? त्यसका लागि प्रकृयागत कामहरु के के छन, यी र यस्तै विषयबस्तुमा केन्द्रीत रहेर यसपटक आहा सञ्चारको एआई पडकाष्ट तयार पारेका छौं । विस्तृत जानकारीका लागि तलको पडकाष्ट सुन्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु