अमेरिकाको नयाँ राष्ट्रपतिका डोनाल्ड ट्रप आएदेखि आप्रबासी प्रति कडा नीति ल्याएका छन । जसका कारण अमेरिकाले पछिल्लो समय अबैध बाटोबाट अमेरिका पस्न खोज्ने देखि अमेरिकामा बसिरहेका आप्रबासीहरुलाई निस्काशन गरिरहेका छन । अबैधबाटोबाट अमेरिका जाने नेपालीहरु पनि रहेका छन, उनीहरुलाई पछि अमेरिकी सरकारले डिपोर्ट गर्दा लाखौं रकम खर्च गरेर दलाल माफर्त अमेरिका पुगेका नेपालीहरु डिपोर्टभएर फर्कदा चिन्तित पनि छन ।
केहि साता मात्र ३७ जना नेपालीलाई अमेरिकी जहाजले नेपाल लयाएर छोडेको छ । अझै डिपोर्ट हुनसक्ने नेपालीहरुको संख्या पनि धेरै छ । यसै सन्दर्भमा आज अमेरिकी नयाँ राष्टपति ट्रम्प, अपनाएको कडा आप्रबासन नीति, डिपोर्टमा परेका नेपालीहरुको अवस्था लगायको विषयमा आहा सञ्चार एआई पडकास्ट तयार पारेका छौं ।
पडकाष्ट सुन्न तलको युट्युब भिडियोमा क्लिक गरेर सुन्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु