कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आर्थिक वर्ष २०८२र८३ को बजेट संसदमा प्रस्तुत गरेका छन । यस बजेट वक्तव्यमा कर्णाली प्रदेशको आर्थिक अवस्थाको संक्षिप्त जानकारी, बजेट निर्माणका मार्गदर्शक सिद्धान्तहरू, र आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत नीति तथा कार्यक्रमहरू समावेश गरिएका छन्।
यसले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, र सुशासन लगायतका क्षेत्रहरूमा गरिने लगानी, सुधार, र विकास योजनाहरूलाई समेटेको छ, साथै राजस्व नीति तथा वित्तीय व्यवस्थापनका विषयमा पनि प्रकाश पारेको छ। बजेटको मुख्य उद्देश्य गरिबी घटाउने, रोजगारी सिर्जना गर्ने, र समग्र प्रदेशको आर्थिक वृद्धि हासिल गर्ने रहेको देखिन्छ। बजेटका नीति कार्यक्रम राम्रा भएपनि कार्यन्वयनका लागि चुनौति पनि त्यतिकै छन । कस्तो छ त कर्णाली सरकारको समग्र बजेट समिक्षा र विश्लेषण । आहा सञ्चारको नियमित पडकाष्ट सिरिजका यसपटक यसै विषयमा केन्द्रीत गरेका छौं ।
तलको युट्युब भिडियोमा क्लिक गरेर पडकाष्ट सुन्नुहोस ।