गणतन्त्र र राजतन्त्र विचको फरक के छ ? पछिल्लो समय गणतन्त्र विरोधी किन नारा लाग्दैछ र गणतन्त्रको संस्थागत विकास र समस्याको सुधारको लागि कस्ले के गर्नुपर्छ ? १८ औ गणतन्त्र दिवसको सन्दर्भमा यी र यस्तै विषयमा केन्द्रित रहेर आहा सञ्चारको नियमित पडकास्ट सिरिज तयार पारेका छौं । तपाईहरलाई कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला ।
फेसबुक प्रतिक्रियाहरु
