रुकुम पश्चिममा नियमित हवाई सेवा नहुँदा यात्रुहरु समस्या परेका छन । सदरमुकाम मुसिकोट सल्ले र चौरजहारीमा गरि जिल्लामा दुई वटा विमानस्थल छन । चौरजहारी विमानस्थल लामो समयदेखि बन्द रहेको भएपनि सल्ले विमानस्थलमा भने पछिल्लो तीन महिनादेखि नेपाल एयरलाइन्सका कुनै उडानहरु भएका छैनन । रुकुममा कहिलेबाट सञ्चालनमा आउला नेपाल एयरलाइन्सको उडान ? विस्तृत खबर तलको युट्युब भिडियो रिपोर्टमा हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto