अहिले नेपाली संचार जगत देखि डिजिटल स्वतन्त्रताको पक्षमा काम गर्ने विभिन्न संघसंस्था तथा ब्यक्तिहरु विरोधमा छन । यो विरोधको कारण हो सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । जसले सत्ताको विरोध गर्नेलाई मुख बुज्ने हतियारको रुपमा त प्रयोग हुने होईन भन्ने प्रश्न खडा भएको छ । विस्तृत तलको भिडियो सामग्रीमा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
