नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकामा पार्टी अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन बाट चौरजहारी नगरपालिका, मुसिकोट नगरपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मतदान देखि सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । कस्तो बन्यो माओवादी केन्द्र रुकुम पश्चिमको पालिका टिम ? विस्तृत हेर्नुहोस तलको भिडियो रिपोर्टमा ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto