नयाँ राजनीतिक दलको रुपमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम सहित १८ स्थापनमा यसपटकको उपचुनावमा उम्मेदवारी दर्ता गरेको छैन ।
धेरै ठाउँमा उम्मेदवार नभएपछि देखि भएका उम्मेदवारहरुले पनि जित्ने संभावना न्यून भएपछि उम्मेदवारी नै दर्ता नगरेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएको छैन ।
कहाँ कहाँ दिएन उम्मेदवारी ? विस्तृत विवरण तलको भिडियो रिपोर्ट
फेसबुक प्रतिक्रियाहरु