रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७, रैदह धुरीमा तिर्थ स्मृति पर्यटन पार्क सञ्चालनमा आएको छ । स्थानीय समाजसेवी स्वं. तिर्थबहादुर पुनको सम्झनाका परिवारका सदस्यहरुको लगानीमा पार्क स्थापना भएर कार्तिक १३ गते उद्घाटन भएको हो ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले पार्कको उद्घाटन गरेका हुन । पर्यटकीय क्षेत्र साँखमा साँखदह, बैरिदह, ठुली दह संगै यो अर्को पर्यटकीय स्थलको रुपमा स्थापना भएको छ ।

विस्तृत तलको तलको युट्युब भिडियोमा हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto