च्याटजीपीटीको एड्भान्स भ्वाइस मोडेलसँग कुरा गर्न सकिने भएको छ । पैसा तिरेर प्रयोग गर्न सकिने यो फिचर कम्पनीले निःशुल्क एप प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको हो ।

कम्पनीका अनुसार यसमा प्रयोगकर्ताले महिनाको १० मिनेट मात्र एड्भान्स भ्वाइस मोडेलसँग कुरा गर्न सक्छन् । कम्पनीले नेपाली भाषा उल्लेख नगरेको भए पनि च्याटजीपीटीको एड्भान्स्ड भ्वाइस मोडेलसँग नेपालीमै कुरा गर्न सकिन्छ ।

च्याटजीपीटिसंग कुरा गर्ने तरिका सिक्न तलको युट्युब भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto