नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । सभा सम्बन्धी विस्तृत विवरण सहितको भिडियो रिपोर्ट तलको युट्युब लिंकमा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
