प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले गरेको भ्रष्टाचार र बेथितिको विरूद्व गर्न लागेको राजधानीमा विशाल जनप्रदर्शन र खबरदारी सभाको तयारी तिब्र पारेको छ ।

माओवादी केन्द्रले भोली कात्तिक १० गते राजधानीको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेको हो । उसले सभामा ३० हजार भन्दा बढिको सहभागीता हुुने बताएको छ । विस्तृत समाचार तलको युट्युब भिडियो रिपोर्टमा हेर्नुहोस 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto