राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन । परिक्षामा १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए ।
विस्तृत विवरण तथा नतिजा थाहा पाउने गरिकाका लागि बोर्डले जारी गरेको तलको सूचना हेर्नुहोला ।
फेसबुक प्रतिक्रियाहरु
