आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन । निर्वाचन आयोगले जारी गरेको विज्ञप्ती अनुसार यसपटकको स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि(रास्वपा) पनि दर्ता भएको छ ।

तर यसअघिको स्थानीय तह निर्वाचनमा रास्वपाले भाग लिएको थिएन । हेर्नुहोस यस्तो छ चुनावमा भाग लिने दलहरुको वितरण

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto