नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटना स्थलबाट नेपाल प्रहरीले पाँच जनाको शव निकालेको छ । जसमा चार पुरुष र एक महिला रहेका छन् ।

नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

विस्तृत विवरण तल विज्ञप्तीमा हेर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto