प्रभावकारी सिकाइमा स्टेम शिक्षा

सामान्यतयाः शिक्षा भन्नाले व्यक्तिमा रहेको अन्र्तनिहित प्रतिभाको उजागर गर्ने माध्यमलाई बुझिन्छ । जसले व्यक्तिको सर्वाङगीन विकासमा टेवा पु¥याउँछ । शिक्षाले नै व्यक्ति, समाज, देश र विश्वलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउँछ । शिक्षाको इतिहास केलाउँदा सुरुमा गुरुकुल शिक्षा प्रणाली थियो । जसमा गुरुले चेलालाई सिमित विषयवस्तुमा मात्र रटान लगाउने, बढी घोकाउने चलनथियो । फलस्वरुप सिकाइमा … Continue reading प्रभावकारी सिकाइमा स्टेम शिक्षा