Input your search keywords and press Enter.

विविध

ग्लोबल आईएमईको घर्तिगाउँमा शाखा रहित बैङिकङ सेवा

मनिषा राई रोल्पा ग्लोवल आइएमई बैंक लिमिटेड रोल्पाले माडी गाउपालिका २ घर्तीगाउमा शाखा रहित बैकिङ सेवा उद्घाटन गरेको छ । शाखा कार्यालउको पहुँच नभएको क्षेत्रमा पनि बैकिङ सेवा प्रदान उदेश्यले शाखा रहित बैकिङ सेवा बिस्तार गरेको हो । अब उक्त सेवा मार्फत बचत तथा रेमिट्यान्स जस्ता कामहरु गाउबाटै गर्न सकिने…

बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा

सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । शनिबार घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य…

पूर्वाञ्चल बिश्वबिद्यालयद्धारा ग्रेडिङ प्रणाली परिवर्तन, अब यस्तो हुनेछ ग्रेडिङ

आहा संचार संबाददाता पुर्वाञ्चल बिश्वबिद्यालयले यसअघि प्रयोग गरिरहेको ग्रेडिङ प्रणालीमा परिवर्तन गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै बिश्वबिद्यालय प्राज्ञिक परिषदको नियमअनुसार स्नातक र स्नाकोत्तर कार्यक्रममा ग्रेडिङ प्रणाली परिवर्तन गरिएको जानकारी गराएको हो । यसअघि ए, बि र सि मात्र ग्रेडिङ गर्दै आएकोमा बढाएर ८ वटा सम्म लेटर ग्रेडमा…

मिसेस व्यूटी क्वीन कृष्टि (फोटोफिचर)

काठमाडौँ । सिजन मिडियाद्वारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन’ नेपालमा सहभागी भइ फोर्थ रनरअप तथा मिस मल्टिमिडिया अवार्डको टाइटल विजेता कृष्टि वानीयाँ क्षेत्री उपहारस्वरुप आयोजक सिजन मिडियाले प्रदान गरेको मलेसिया भ्रमणमा गएको बेला समुद्रको किनारमा खिचिएका विभिन्न तस्विरहरु ।…

टेलिकमद्धारा ल्याण्डलाईनका २५ कल छुट, रिचार्जमा १५ प्रतिशत सम्म बोनस

आहा सञ्चार संबाददाता नेपाल टेलिकमले १४ औँ वार्षिकोत्सवको अवसरमा सेवाहरुमा छुट गरेको छ । वार्षिककोत्सको अवसरमा जिएसएम, रिचार्ज, कल, तथा नेटमा छुटका योजना ल्याएको हो । जसमा राती १० बजेदेखि बिहान ६ बजेसम्मको अनलिमिटेड भ्वाइस प्याकेजमा तीन दिनको लागि ३५ रुपैयाँ छुट दिएको छ । त्यस्तै अनलिमिटेड डाटा प्याकेजमा ५०…

रेडियो आफ्नो एफएम प्रशारणको दश बर्षमा

आहा सञ्चार संबाददाता ओखलढुंगा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेघाहर्जले आफ्नो स्थापनाको दशौ बर्षमा प्रवेश गरेको छ । मानब बिकास सेवाको लागि नारा लिई २०६५ साल माघ १५ गतेबाटबाट आफ्नो प्रसारण सुरु गरेको यस रेडियोले आफनो सफलताको एक दशक पार गर्न लागेकोे हो । रेडियोले जिल्ला सदरमुकाम स्थित…

खेल प्रशिक्षकहरुका लागि पुर्नताजगी तालिम

मनिषा राई रोल्पा १४, माघ : जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजनामा खेल प्रशिक्षक तथा रेफ्रिहरुका लागि रोल्पामा ५ दिने पुर्नताजगी तालिम शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले देशका विभिन्न ३० जिल्लामा संचालन गर्न लागेको सो तालिमको रोल्पावाट आईतबार औपचारिक सुरुवात गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद…

रुकुमको सिम्लीमा सनराईज बैंकको शाखा बिस्तार

आहा संचार संबाददाता रुकुम १४, माघ  : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंक शाखा बिस्तार भएको छ । स्थानीय तह बनेसगै बैंकहरुलाई स्थानीय तहमा लैजाने राष्ट्र बैंकको निर्देशन अनुसार गाउँपालिकाको सिम्लीबजारमा आज (आईतबार) सनराइज बैंक लिमिटेडको ७६ औं शाखा बिस्तार भएको हो । बैंक केन्द्रिय कार्यालयका नायब…

सिंगारु गीत हेरेर घुम्नुहोस रुकुमको सेरोफेरो

आहा सञ्चार संबाददाता मध्य पश्चिमका क्षेत्रमा केहि आफ्नै पुराना मौलिक कलासंस्कृति छन । देशका अन्य क्षेत्रहरुमा पनि आआफ्नै मौलिक कला संस्कृति छन । ति कला संस्कृतिहरु सबै मुलधारमा आउन नकसकेको भएपनि चाडपर्ब र अन्य समयमा हुने मेला महोत्सवमा प्रस्तुत भने हुन्छ । तर पनि नयाँ पुस्ताले पुराना कलासंस्कृति भन्दा पनि…

देशभरका प्रहरी प्रमुख र कार्यायका फोन नम्बरहरु

आहा संचार दैनिक घटनाक्रममा क्रममा नेपाल प्रहरीका बिभिन्न जिल्लाका फोन नम्बरहरु निकै जरुरी हुन्छन । आवश्यक परेको समयमा फोन नम्बर उपलब्ध नहुँदा समस्या झनै खट्किन्छ । त्यसकारण हामीले तपाईहरुको सजिलोका लागि देशभरका प्रहरी कार्यालय र त्यहाँ कार्यरत प्रहरी प्रमुखको मोवाईल नम्बर यहाँ राखेका छौं । आशा छ तपाईहरुको लागि यी…