Input your search keywords and press Enter.

विविध

केहि काम भएको छ तर धेरै सुधार गर्न बाँकी छ

नेपाल जलस्रोतको विश्वमै दोस्रो धनि देश हो । हाम्रै देशमा कतिपय ठाउँ डुबानमै पर्ने गर्छ त कतिपय ठाउँमा पिउने पानीको समेत उचित व्यवस्था हुन सकेको छैन । पानी नपाएर अभाव हुनु स्वाभाविकै हो तर पानी भएरै पनि उचित व्यवस्थापन हुन नसक्नु भनेको चाहीँ दुखत कुरा हो । मुसिकोटकै सन्दर्भमा कुरा…

प्रबिधिमैत्री बन्दै बिद्यालय : फ्रि वाइफाई र डिजिटल हाजिरी संचालन

जयमान बुढा मगर रोल्पा थबाङ गाउँपालिका १ स्थ्ति वीर बलभद्र माध्यामिक विद्यालयले शिक्षालाई प्रबिधिमैत्री बनाउन गत भदौ १ गते देखि फ्रि वाइफाई र डिजिटल हाजिर सञ्चालनमा ल्याएको छ । साविकको जिल्ला शिक्षा कार्यालय रोल्पाको ६ लाख अनुदान रकमले डिजिटल हाजिर, डिजिटल बोर्ड २ ओटा, प्रोजेक्टर २ ओटा, साउण्ड सिस्टम १,…

स्यालाखदीमा पनि जोडियो इन्टरनेट

मोहन बिसी भौगोलिक हिसाबले निकै मानिने रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको स्यालाखदीमा पहिलो पटक ईन्टरनेट जडान भएको छ । नगरपालिकाको वडा न १ को कार्यालय, डिग्रे शाईकुमारी आधारभुत बिद्यालय रोकजा खेत र हिमाल माध्यमिक बिद्यालय खदीमा इन्टरनेट जडान भएको हो । आठबिसकोट नगरपालिकाको आर्थिक सहयोग तथा एभरेस्ट वाईरलेश नेटवर्क को प्राधिक…

भूमेका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरु, फोटो

शब्द/तस्बिर : मेगराज खड्का/जयमान बुढामगर नयाँ संरचना अनुसार नेपालकै कान्छो जिल्ला रुकुम पूर्वमा पर्ने भूमे गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा ऐतिहासिक स्थलहरु धेरैको संख्यामा छन् । ३ गाउँपालिका रहेको यस जिल्लामा भूमे गाउँपालिका पनि एक हो । यस पालिकामा मगर, नेवार, गुरुङ, दलित, क्षेत्री समुदायको बसोबास रहेको छ । हिउँदमा अधिकांश…

कुन कुन मुद्दामा सिडिओ ‘न्यायाधीश’ सरह बनेर मुद्दा हेर्न पाउँछन्?

देश संघीयतामा जाने भएपछि जिल्ला प्रशासन कार्यालय नै खारेज हुने प्रदेश सरकार मातहतमा आउने हो कि जस्तो भएको थियो। तर त्यस्तो भएन। प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरु काम नपाएका बेरोजगार झैँ भइरहँदा सिडिओहरु अझै पावरफूल नै छन्। कतिपय कुरामा न सिडिओहरुले प्रदेश सरकारले गरेका निर्णयसमेत टेरेका छैनन्। जस्तै अस्ति प्रदेश…

रुक्मेणीको १० औ वार्षिक साधारणसभा सम्पन्न

सर्जना कार्की रुकुम पुर्व रुक्मेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १० औ वार्षिक साधारण सभा रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा सम्पन्न गरेको छ । रुक्मेणी बचत ऋण तथा सहकारी सस्था लिमिटेडका अध्यक्ष वसन्त प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख उपस्थिति रहेको…

रुकुम पूर्वको दुर्गम गाउँमा टेलिकमको टावर

तिलकराज रसाईली रुकुम पूर्वको सिस्ने गाउँपालिका २, प्वाङको सुर्दिमा नेपाल टेलिकमको टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । सिस्ने गाउँपालिकाकै सबैभन्दा बढी सञ्चार सेवाबाट बञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउन लाग्दा त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । फोन गर्नकै लागी मात्र दिनको घाम कुर्नु पर्ने र अग्ला डाँडामा चढ्नुपर्ने…

द्धन्द्धकालमा क्षतिभएको मन्दिर पुनःनिर्माणमा युवा

गायत्री शर्मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ घुघुतीका युवाहरुले द्धन्द्धकालमा क्षति भएको मन्दिर पुनःनिर्माणमा जुटको छन । स्थानीय युवाहरुको सक्रियतामा कालिका देबि मन्दिरको पुनःनिर्माणको लागि शनिबार देखि काम थालिएको छ । जेष्ठ नागरिक पर्से खड्काले मन्दिर पुनःनिर्माणको सिलान्यास गरे । मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष टोपेन्द्र हमालका अनुसार उक्त…

बजारमा तरकारीको अभाब देखिन थाल्यो

मोहन वि.सी आठबिसकोट रुकुम जिल्लाको पश्चिमी भागमा रहेको आठबिसकोट नगरपालिका राडी बजारमा तरकारीको अभाब देखिन थालेको छ । स्थानीयतहहरु स्थापना भएसगै नगरपालिका क्षेत्रमा तरकारीको माग बढेपनि गाँउघरमा धेरै जसो व्यवसायिक रुपमा तरकारी खेती नहुँदा यस्तो समस्या देखिएको हो । गाउँहरुमा कृषकहरुले सानोतिनो मात्र तरकारी खेती गर्ने गरेका कारण बजारमा नआउँदै…

युवाहरु सहकारी गठन गरेर व्यवसायमा

मोहन वि.सी आठविसकोट रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा न . ११ चिसापानीका युवाहरुले युवा जागरण कृर्षक सहकारी संघ गठन गरेर विभिन्न व्यवसाय सुरु गरेका छन । युवाहरुले आफनै लगानीबाट जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका छन । उनिहरुले १८९० बर्ग मिटर बराबरको जग्गा भाडामा लिएर बाख्रापालन, कुखुरा पालन, मौरीपालन र…