Input your search keywords and press Enter.

विविध

संभावना बोकेका पर्यटकीय स्थलनै सूचीमा समेटिएनन्

मेगराज खड्का सरकारले केहि दिन अघि सार्बजनिक गरेको १ सय नयाँ पर्यटकीय स्थलहरुको सूचीमा रुकुम पूर्व र पश्चिमबाट भने संभावना बोकेका पर्यटकीय स्थलहरु समेटिएका छैनन् । थोरै लगानी र थोरै प्रचारप्रसार गर्दा पनि राम्रो पर्यटकीय संभावना बोकेका रुकुम पश्चिमको डिग्रे शाईकुमारी मन्दिर, स्यार्पु ताल र पूर्वको कमलदह नयाँ पर्यटकीय गन्तब्य…

के हो समुदाय-प्रहरी साझेदारी अभियान ?

आहा सञ्चार संबाददाता नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको छ । साताअघि राजधानी काठमाण्डौ सहित देशभर कार्यक्रमको आयोजना गरि एकसाथ उद्घाटन गरिएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको हो । समाजमा विभिन्न खाले अपराधका घटना…

चलचित्र ‘बुलबुल’को लोकलयमा आधारित गीत रिलिज

आहा सञ्चार संबाददाता चलचित्र ‘बुलबुल’को लोकलयमा आधारित गीत ‘खुद्राखुद्री’ रिलिज भएको छ । निर्माण टीमले चलचित्रको पहिलो गीत ‘खुद्राखुद्री’ ‘फ्ल्यास मोब’ शैली अपनाएर आज रिलिज गरेको हो । गीत काठमाडौको काठमाडौँ मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज भएको हो…

मुसिकोटका बजारमा नगरपालिकाको अनुगमन

आहा सञ्चार संबाददाता दशैं तिहार नजिकीएसँगै हुन सक्ने सम्भाबित कालो बजारीलाइ रोक्न जिल्लाको मुसीकोट नगरपालिकाले वडा नम्बर १ को खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरेको छ । नगरपालिकाले खलंगा बजारका खाद्य तथा किराना एबं एग्रोभेट र मासु पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा कतिपय पसलहरुमा अखाद्य बस्तु तथा…

तलब नपाएपछि बिद्यालयमा तालाबन्दी

मेगराज खड्का रुकुम २२, असोज : नीजि शिक्षकहरुले आफुले पाउनुपर्ने तलब रकम नपाएपछि रुकुम मुसिकोट नगरपालिकाको एक बिद्यालय तालाबन्दी गरिएको छ । नगरपालिकाको वडा नम्बर १४ स्थित जनजागृति आधारभूत बिद्यालय घोयलीडाँडामा शिक्षकहरुले तालाबन्दी गरेका हुन । आफुहरुले पाउनुपर्ने तलब र बिद्यालयको अन्य बिभिन्न बिषयमा बिद्यालय व्यवस्थापन समितिले ध्यान नदिएको भन्दै…

केहि काम भएको छ तर धेरै सुधार गर्न बाँकी छ

नेपाल जलस्रोतको विश्वमै दोस्रो धनि देश हो । हाम्रै देशमा कतिपय ठाउँ डुबानमै पर्ने गर्छ त कतिपय ठाउँमा पिउने पानीको समेत उचित व्यवस्था हुन सकेको छैन । पानी नपाएर अभाव हुनु स्वाभाविकै हो तर पानी भएरै पनि उचित व्यवस्थापन हुन नसक्नु भनेको चाहीँ दुखत कुरा हो । मुसिकोटकै सन्दर्भमा कुरा…

प्रबिधिमैत्री बन्दै बिद्यालय : फ्रि वाइफाई र डिजिटल हाजिरी संचालन

जयमान बुढा मगर रोल्पा थबाङ गाउँपालिका १ स्थ्ति वीर बलभद्र माध्यामिक विद्यालयले शिक्षालाई प्रबिधिमैत्री बनाउन गत भदौ १ गते देखि फ्रि वाइफाई र डिजिटल हाजिर सञ्चालनमा ल्याएको छ । साविकको जिल्ला शिक्षा कार्यालय रोल्पाको ६ लाख अनुदान रकमले डिजिटल हाजिर, डिजिटल बोर्ड २ ओटा, प्रोजेक्टर २ ओटा, साउण्ड सिस्टम १,…

स्यालाखदीमा पनि जोडियो इन्टरनेट

मोहन बिसी भौगोलिक हिसाबले निकै मानिने रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको स्यालाखदीमा पहिलो पटक ईन्टरनेट जडान भएको छ । नगरपालिकाको वडा न १ को कार्यालय, डिग्रे शाईकुमारी आधारभुत बिद्यालय रोकजा खेत र हिमाल माध्यमिक बिद्यालय खदीमा इन्टरनेट जडान भएको हो । आठबिसकोट नगरपालिकाको आर्थिक सहयोग तथा एभरेस्ट वाईरलेश नेटवर्क को प्राधिक…

भूमेका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरु, फोटो

शब्द/तस्बिर : मेगराज खड्का/जयमान बुढामगर नयाँ संरचना अनुसार नेपालकै कान्छो जिल्ला रुकुम पूर्वमा पर्ने भूमे गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा ऐतिहासिक स्थलहरु धेरैको संख्यामा छन् । ३ गाउँपालिका रहेको यस जिल्लामा भूमे गाउँपालिका पनि एक हो । यस पालिकामा मगर, नेवार, गुरुङ, दलित, क्षेत्री समुदायको बसोबास रहेको छ । हिउँदमा अधिकांश…

कुन कुन मुद्दामा सिडिओ ‘न्यायाधीश’ सरह बनेर मुद्दा हेर्न पाउँछन्?

देश संघीयतामा जाने भएपछि जिल्ला प्रशासन कार्यालय नै खारेज हुने प्रदेश सरकार मातहतमा आउने हो कि जस्तो भएको थियो। तर त्यस्तो भएन। प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरु काम नपाएका बेरोजगार झैँ भइरहँदा सिडिओहरु अझै पावरफूल नै छन्। कतिपय कुरामा न सिडिओहरुले प्रदेश सरकारले गरेका निर्णयसमेत टेरेका छैनन्। जस्तै अस्ति प्रदेश…