Input your search keywords and press Enter.

आहा बिचार

फोहर के हो र कसरी व्यवस्थापन गर्ने

लालबहादुर केसी परिचय १) फोहोरमैला भनेको के हो ? : यसको उत्पत्ति कसरी र कहाँबाट हुन्छ ? फोहोर बाट के के हानी नोक्सानी र के के फाइदा र वेफाइदा छन् ? फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको…

शुभकामना

दशाँई पर्वकी नाइका हुन् । गाइक, नाइक र खलनाइक को को हुन ? पाइक पर्नेहरूले जिज्ञासा राख्दा हुन्छ । यो आश्विन शुक्ल पक्षको प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णीमासम्म मानिने विशेष पर्व वा उत्सव हो । यसलाई हिन्दुहरूको महान पर्व पनि भनिन्छ । नवौँ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन…

जनप्रतिनिधि ज्युहरु वैशाख ३१ गते याद छ ?

जनक केसी गत वर्षको वैशाख ३१ गते आकासमा टन्टलापुर घाम थियो । किसानका घरमा कतै वाख्राहरु भोकले कराउदै थिए, कतै भैसीहरु किलाको दाउलो चुडाल्न वल गर्दै थिए भने कतै साना साना अवोध वालवालिकाहरु हातमा खाली वटुको समातेर भोकले वावा आमा भन्दै रुदै कराउदै भात खोज्दै थिए । तपाइहरु चुनावको जोडघटाउन…

विपी कोइरालालाई सम्झिदा

जनक केसी विपी कोइरालालाइ नेपाली राजनितीमा विशेष ढंगले सम्झने गरिन्छ । उनले स्थापना गरेको नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु मात्र होइन आम नेपालीले विशेष आदर र मुल्यका साथ सम्झने गरेको नाम हो विपी कोइराला । चाहे काँग्रेस हुन या कम्युनिष्ट या राजावादी सवैले निकै पछुतो मानिरहेका छन् अहिले विपी नभएको दिनको…

घरायसी लेनदेनको कानुन आवश्यक

लालबहादुर केसी लेनदेन भनेको आफ्नो हक अधिकार मा भएको वा आफुसँग भएको वस्तु ,चिजबिज वा रुपैंयाँ पैसाहरु अर्को दोस्रो व्यक्तिलाई दिनु भन्ने बुझिन्छ र लिनु भनेको एक अर्को व्यक्तिबाट उसको अधिकारमा रहेको कुनै पनि वस्तु चिजबिज र नगद रुपैयाँ लिएको धन्ने बुझिन्छ । गाउघर छरछिमेकमा सम्बन्धित दाजुभाई दीदिबशिनी, ईष्टमित्र र…

ह्याप्पी बर्थ डे

स्तम्भ : ह्याँती गर्ने कुरा एमएल ओली आमाको सातौं बेतबाट औँरिएको सन्तान आज तीन वसन्त पार गरी चौथो वसन्तमा प्रवेश गर्न थालेछ । योसँग जर्मिदै हुर्किने, बेस्सरी डुक्रिने, बैरीका पम्पुरा सेक्ने अद्भूत क्षमता रहेको छ । यस्तो क्षमतावान सन्तान अँवार्दा आमालाई कति हर्ष भयो होला ? यसलाई अँवार्न गोप्या खुल्ला,…

संविधान एकातिर, देश अर्कैतिर

जनक केसी आज असोज ३ गते अर्थात संविधान दिवस । सहिदलाइ सम्झेर संविधान दिवस मनाइरहेका छौं । संविधान पाएको दिनको खुसीयालीमा रात उज्याले वनाउने गरि दिप जलाइरहेका छौं । कोहि संविधानको पुजा गरिरहेका छौं । कोहि संविधानका विशेषताहरु ओकलीरहेका छौं । अनि कोहि कोहि संविधानले दिएको अधिकार पाउन नसकेको भन्दै…

निर्माणमा ढिलासुस्ती

रुकुमका बिभिन्न ठाउँमा संचालनमा रहेका विकास आयोजनाहरुमा निर्माण कम्पनीहरुको ढिलासुस्ती देखिएको छ । यसको उदाहरण बनेको छ, जिल्ला सदरमुकाम खलंगामै रहेको त्रिभुवन जनता माबिको भवन । निर्माणको जिम्मा लिएको करिब एक दशक बित्न लाग्दा पनि भवन निर्माणको काम सकिएको छैन । सदरमुकाम र सबैको आँखा पर्ने ठाउँमा त बिद्यालय जस्तो…

यसकारण स्थानीय तहले तोकेको करको बिरोध

लालबहादुर केसी सर्वसाधारणको भाषामा भन्ने हो भने कर भनेको हरेक प्रकारका आय आम्दानी गरे वापत र कमको सयकडा छ प्रतिशत वा दश प्रतिशत भाग प्रति आय व्याज, शुल्क, दस्तुर, सरकारी राजस्वमा जम्मा गरिने तिरो, कुल नियमित नजराना, सलामी, ओलक, बेठी, विजित वा अन्तर्गत वा संलग्न राष्ट्रले मुख्य वा ठूला राष्ट्रलाई…

अखिल (क्रान्तिकारी) को गौरवमय इतिहास

प्रेम प्रशान्त बोहरा अखिल (क्रान्तिकारी) को आफ्नै गौरवमय इतिहास छ त उर्जाशिल र संर्घशिल वर्तमान र सुनौलो भविष्य । जनयुद्धको समयमा त्याग, तपस्य, समर्पण, बलिदानीले ओतप्रोत जीवनता आदर्श विद्यार्थी नेताहरुमा थियो । आज पनि त्यतिकै रुपमा हाम्रो मनहरुमा, भावनाहरुमा बलिदानीको भावना जिवितै छ । तथापी जनयुद्धको समयमा सँगसँगै रगत र…