Input your search keywords and press Enter.

आहा बिचार

सोज्जालाई घोच्चो : ह्याँती गर्ने कुरा

एमएल ओली अइचेल्ला सोज्जा र सुद्दा मान्सलाई पाट्टीया नाउँले पुकार्याउ तमाइँ हाम्ले बौदल भित्राउने तक्नु सुनेल्तियौं तर एकदम नइयाँ भेट्टियो, क्या भन्दा तेई जग्गा जिमीनलाई पनि तेई नाउले बोलाउ सुन्नियो । म भन्दा पैला सुन्याले कइल ढलिन सासु अइल चुया आँसु भन्नु होला । यइता कुचाल छ, सोज्जो निउरिन जान्दैन,…

सामाजिक रूपान्तरणमा पर्यटनको भूमिका

ओमप्रकाश सरार्फ विश्वमा पर्यटन व्यवसायको दायरा दिनप्रतिदिन फराकिलो हुँदै गइरहेको छ । मुलुकको आर्थिक विकासको मेरूदण्डको रूपमा स्थापित हुँदै गएको पर्यटन क्षेत्रप्रति चासो र चेतना पनि त्यति बढदै जानु स्वभाविक नै हो । नेपालको सन्दर्भमा अहिले सम्म ‘भिजिट नेपाल’ भन्नाले नेपालको हिमाली, पहाडी क्षेत्रका केही गन्तव्यलाई मात्रै व्याख्या गरिदै आएको…

समृद्धि र विकासको बाधक भ्रष्टाचार

लाल बहादुर केसी सर्बप्रथम भ्रष्टाचार भनेको केहो ? भ्रष्टाचार किन हुन्छ ? कहाँ कहाँ र को को बाट हुन्छ ? आदि ईत्यादि कुरा र कामकारवाहीको बारेमा जानकारी लिन अति जरुरी हुन्छ । भ्रष्टाचार निर्मुल पार्न के कस्ता निति नियम बिधि पद्धति र ऐन कानुन राष्ट्रले अवलम्वन गर्नुपर्छ भन्ने कुराको ख्याल…

स्वतन्त्र राजनीतिक समूहको यात्रा

ईश्वर दयाल मिश्र स्वतन्त्र राजनीतिक समूह हालसम्म कुनै पार्टी होइन, यो एउटा राजनीतिक वैचारिक समूह मात्र हो । विगतमा हामीले मात्र मधेशकेन्द्रित राजनीति गरेर मधेशको समस्याहरु समाधानका लागि लड्यौं । तर, त्यसमा सफल हुन सकेनौं । हामीले मधेशको मुद्दालाई समाधान गर्न क्षेत्रीय राजनीति गरेर हुँदैन, राष्ट्रिय तवर समाधान गर्न सक्छौं…

बैराक्यौ बैराक: ह्याँती गर्ने कुरा

एमएल ओली लौतो भन्या चानसले विदेशी पनि आउँदान कैलै । देशीहरू ता पक्सपक्स आइरन्चन् होला । जिल्लान्वा ता झन जैलै आउँनु पर्ने । तवाँइको लाच बचाइकन क्या लुट्नु छ र ? म ता दिना दुई ट्याम आउँजाउँ गर्चु हेर्नोई । आँपूm ता केइजातले कुदृष्टि पर्ला भनिकन होसर्दै तवाँइको मुख बुजी…

समायोजनमा फँसेको कर्मचारीतन्त्र

बेचन कुमार महतो पृष्ठभूमि संघीयताको प्रभावकारी कार्यान्यवनको लागि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रयोजनार्थ कर्मचारी समायोजन ऐन, २०७४ वनेको थियो । सो ऐन वमोजिम न त कर्मचारी समायोजन गरियो न त स्वच्छिक अवकास योजनालाई कार्यान्वयन गरियो । उल्टै त्यस ऐनलाई विस्थापित गर्दै संसद नचलेको मौका छोपी शासकीय दम्भका…

माइत्यारौ मङ्ङाई : ह्याँती गर्ने कुरा

एमएल ओली कोई ट्याम्मा हिउँ र तुसार्नु नाङ पाइता लर्तातै घर्सातै पाइयो खेलिन्त्यो । अइचेल प सस्ता छन् र उइल फुर्नु काँ पाई ? यिनी पाउदासीहरू । उइलौं साट्टो फेर्न धेरै खेर्नु भइन गरै । जुक फेर्रेया कि मान्स ? अरुलाई कस्तो लाक्च धैँ ? ह्याँती न ह्वाँती, मग्न ता…

त्रिबेणी कार्बाही र सहिद बिजय घलेलाई सम्झदा

“ईतिहास वहादुरहरुको हो कायरहरुको होईन ।” यो भनाई कुनै दार्सनिक तथा वैज्ञानिकहरुको होईन न त यो कुनै धार्मिक ग्रन्थहरुमा गाईएको भजन कृतन नै हो । यो भनाई त ती महान विचार, उद्धात चेतना र वर्ग समाजमा रहेका तमाम विसंगति र विकृतिहरुको माखेसाँगलोले झेलिएको असंख्य शोषण दमन, उत्पीडन, अन्याय अत्याचार र…

चिस्साको दबाई : ह्याँती गर्ने कुरा

एमएल ओली अइलाले मात्र होइन पैलाले पनि गर्थे हेर्ने । फरक यत्ति हो कि उइलाले आँफूलाई मात्र गथ्र्यो तर अइलाले जम्मैलाई गरेल्च । नात्तिनोई दिनबार कत्नाम्रा च्याट्ट पर्या आछन् । कैले काँई तमाँई हाम्रा नजरले धोक्का दिइकन नाम्रोलाई पनि ननाम्रो देखाउँछ र मात्र भ्mवाँक चल्छन् । हजुरको पुस लाइयो त्यो…

सदरमुकामका लागि रुकुमकोटको विकल्प खोजिनु हुन्न

प्रकाश ओली ४० बर्षपछि सदरमुकाम पाएका रुकुमकोट सहित जिल्लाका ३१ मध्य १९ वडाका जनताहरु बर्षदिनदेखि चैनले सुतेका छैनन् । २०३० सालमा साविक रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटबाट मुसीकोट ल्याइएपछि अन्यायमा परेका त्यस क्षेत्रका जनताको मुहारमा झण्डै ४० बर्षपछि खुशीको सञ्चार भएको थियो । रुकुमपूर्व अलग्गै जिल्ला बनेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले…