Input your search keywords and press Enter.

आहा बिचार

एक पटक पुग्नै पर्ने ठाउँ : घलेगाउँ होमस्टे

पहलसिंह घर्तीमगर अध्यक्ष, संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम । १.घलेगाउँ होमस्टे सम्बन्धी एक परिचय नेपाली समाजको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात वनेको गण्डकी प्रदेश अन्र्तगत पर्ने लमजुङ्ग जिल्लाको सदरमुकाम वेशी शहरबाट उत्तर–पश्चिममा अवस्थित घलेगाउँ पुग्न जीपको यात्राबाट करिव ४ घण्टाको वाटो हिडेपछि आईपुग्छ घलेगाउँ अर्थात गुरुङ्ग…

केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको ऐतिहासिक महत्व र शिक्षा

हस्तबहादुर केसी “एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।” – माओ त्सेतुङ, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टुबर १९३८) कमरेड माओका कार्यकर्ता नीति सम्बन्धी यी भनाइहरु हाम्रो निम्ति पनि उत्तिकै मार्मिक र…

दैलोभित्रौं भैलो-ह्याँती गर्ने कुरा

एमएल ओली बडादशैं पछिको बडात्यार याने कि तिहार कात्तिक कृष्ण पक्षको तीतृया अर्थात कागत्यारदेखि कात्तिक शुक्ल पक्षको द्वितीया भाइत्यारसम्म पाँच दिन मनाइन्छ । हिन्दु धर्म शास्त्रानुसार सूर्यका छोरा यमराज आफ्नी बैनी यमुनाको निम्तो स्वीकार गरी बैनीया घरमा गई पाँच दिनसम्म बस्दा प्रशन्न भएछन् गरे । ह्वाँट, बैनीलाई वर माग भनेछन्…

कोटीहोम महायज्ञ भनेको के हो र किन गर्ने ?

लालवहादुर के.सी. (१) यी सवै प्रकारका कुराहरुलाई छुट्टा छट्टै रुपमा परिभाष गर्दा आ—आफ्नै परिभाषाहरु छन । कोटीको साधारण अर्थ भन्ने हो भने सय लाखलाई जोडेर आउने संख्या अथवा सय लाखको संकेत जनाउने शब्द हो । (२) होमको छुट्टै अर्थ लगाउने भने गृहस्थिले गर्नु पर्ने पंच महायज्ञमा गरिने दैवयज्ञ, हवन, आहुती…

आशिकौ दाप्को

स्तम्भ : ह्याँती गर्ने कुरा एमएल ओली मान्यजनबाट आपूmमन्तिरकाको सफलता वा कल्याणको कामनाका प्रकट गर्ने शुभेच्छालाई आशीर्वाद आशिक एवम् आशिक भनिन्छ । अर्को शब्दमा यसलाई ब्राहामणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना एवम् आशीर्वादलाई आशिक भनिन्छ । अइलसम्म आशिक लिनेहरूले कति लिए, दिनेहरूले कति दिए ? कि त लिने…

फोहर के हो र कसरी व्यवस्थापन गर्ने

लालबहादुर केसी परिचय १) फोहोरमैला भनेको के हो ? : यसको उत्पत्ति कसरी र कहाँबाट हुन्छ ? फोहोर बाट के के हानी नोक्सानी र के के फाइदा र वेफाइदा छन् ? फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको…

शुभकामना

दशाँई पर्वकी नाइका हुन् । गाइक, नाइक र खलनाइक को को हुन ? पाइक पर्नेहरूले जिज्ञासा राख्दा हुन्छ । यो आश्विन शुक्ल पक्षको प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णीमासम्म मानिने विशेष पर्व वा उत्सव हो । यसलाई हिन्दुहरूको महान पर्व पनि भनिन्छ । नवौँ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन…

जनप्रतिनिधि ज्युहरु वैशाख ३१ गते याद छ ?

जनक केसी गत वर्षको वैशाख ३१ गते आकासमा टन्टलापुर घाम थियो । किसानका घरमा कतै वाख्राहरु भोकले कराउदै थिए, कतै भैसीहरु किलाको दाउलो चुडाल्न वल गर्दै थिए भने कतै साना साना अवोध वालवालिकाहरु हातमा खाली वटुको समातेर भोकले वावा आमा भन्दै रुदै कराउदै भात खोज्दै थिए । तपाइहरु चुनावको जोडघटाउन…

विपी कोइरालालाई सम्झिदा

जनक केसी विपी कोइरालालाइ नेपाली राजनितीमा विशेष ढंगले सम्झने गरिन्छ । उनले स्थापना गरेको नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु मात्र होइन आम नेपालीले विशेष आदर र मुल्यका साथ सम्झने गरेको नाम हो विपी कोइराला । चाहे काँग्रेस हुन या कम्युनिष्ट या राजावादी सवैले निकै पछुतो मानिरहेका छन् अहिले विपी नभएको दिनको…

घरायसी लेनदेनको कानुन आवश्यक

लालबहादुर केसी लेनदेन भनेको आफ्नो हक अधिकार मा भएको वा आफुसँग भएको वस्तु ,चिजबिज वा रुपैंयाँ पैसाहरु अर्को दोस्रो व्यक्तिलाई दिनु भन्ने बुझिन्छ र लिनु भनेको एक अर्को व्यक्तिबाट उसको अधिकारमा रहेको कुनै पनि वस्तु चिजबिज र नगद रुपैयाँ लिएको धन्ने बुझिन्छ । गाउघर छरछिमेकमा सम्बन्धित दाजुभाई दीदिबशिनी, ईष्टमित्र र…