Input your search keywords and press Enter.

आहा बिचार

ह्याँती गर्ने कुरा : समति

एमएल ओली जर्गतैले सप्याउ भनिकिन सन्र्नी गर्दा थोरै खुशी लाग्दो र ? हुतिहार कोइलाई ह्वाँ आँख्खि दिक लाउहोला । सप्र्या मुहारमा धुइसो पोत्न, कोत्तरकात्तर पार्न, लर्छारपर्छार पार्न, फुटालफाटाल पार्न, खोज्नेहरू कम्ता छन र ? मर्याउ बिरालो पालिकिन जिउदा मुसा तर्साउन खोज्ने छुल्याहरुवा राँन्नो बाँन्नोले हुक्कै मात्र होला र दिक्कै बनाल्च…

वर्ग संघर्षको लागि क्रान्ति निरन्तर

डिकेन्द्र शाह समाजमा जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह हुन्छ । जहाँ छलकपटको राजनिति हुन्छ,त्यहाँ क्रान्ति हुन्छ । जहाँ हिँसारहित शान्ति हुन्छ,त्यहाँ त्यो समाज,देशको उन्नति प्रगति हुन्छ । संसार परिवर्तनशील छ । शासन व्यवस्थाको उल्टापालटी गरिने प्रयास,शासन व्यवस्थामा हुने आमूल परिवर्तन नै क्रान्ति हो । क्रान्ति एउटा परिवर्तन हो तर सबैखाले…

राज्यबाटै विभेद खेपिरहेको एउटा दिवस

गणेश सिर्पाली विषय प्रवेश नेपालमा प्रेम गर्ने दिवस देखि यौन जोडिले आफुलाई सुरक्षित राख्न प्रयोग गर्ने कण्डम दिवस सम्म मनाईन्छ । थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवस मनाउनका लागि वर्षेनी राज्यका विभिन्न निकायले मोटो रकम खर्च गर्ने गरेको सरकारी आँकडाले नै देखाउँछन । लोकतन्त्र दिवस, अन्तराष्ट्रिय श्रमिक दिवस, कानुन दिवस, गणतन्त्र…

बिप्लव माओबादीमाथी प्रतिबन्द : फासिबादको अभ्यास

हस्तबहादुर केसी २०७५ फाल्गुन २८ गते साँझ मन्त्रीपरिषद् को निर्णयले सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको छ । ओली सरकारको यो राष्ट्रघाती जनघाती कदमको आज सर्वत्र विरोध र झण्डाफोर भइरहेको छ । आफूलाई कम्युनिष्ट सरकार भन्न रुचाउने केपी प्रचण्ड सरकारले विप्लव नेतृत्वको नेकपामाथि किन प्रतिबन्ध लगायो भनेर व्यापक चर्चा र तर्क…

यस्सो गरे कस्सो होला ? : ह्याँती गर्ने कुरा

एमएल ओली कठ्ठैबर्रे नि ! जुकजमाना पैलास्ता काँ छन् र ? पोरपरार्नु हातपाउ जोरिकिन बसाल्न खोज्दा पनि गइन्त्यो । त्यख्खो तमाइसित क्या माया पिरीम बस्यो त्यस्तोरी ? हुक्कि मर्नु भइयो भन्नु हुन्च । अइल ता जा भन्दा पनि जान्न भन्नु हुन्च । एक दिन गयास्तो गर्च अर्को दिन टुप्लुक्कै आइन्च…

आठ मार्चको सान्दर्भिकता र महिला अधिकार

अधिवत्ता रचना मल्ल यस वर्षको फागुन २४ गते एक सय नवौं अन्तराष्ट्रिय नारी दिवस मनाउन गैरहेका छौं । दिवसलाई भव्य रुपमा सफल मनाउन संयुक्त राष्ट्र संघले balance for better-strike the pose भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । हरेक वर्षको ८ मार्चलाई एउटा ऐतिहासिक र गौरवपुर्ण दिनको रुपमा लिने गरिएको…

मानव विकासमा पोषण

डिकेन्द्र शाह मान्छेहरु अगाडि गएका हुन्छन्, प्रगतिमा धेरै लम्केका हुन्छन,हाम्रो देश नेपालको तुलनामा अरु देश विदेशहरु धेरै समग्र विकासमा अगाडि छन् । थोरै देशहरु हाम्रो देशभन्दा पछाडि होलान् । तर प्रायःहामी नेपालीहरु भन्ने गर्छौ विकास निर्माणमा यो भएन त्यो भएन सँधै पछाडि प¥यौँ । जताततै हामीहरुले कुराहरु मात्र गर्छौ,घास दाउरा…

शहिद सप्ताह र राजनीतिक ईमान्दारिता

पहलसिंह घर्तीमगर १.सामान्य परिचय ः नेपाली समाजले विभिन्न समय र कालखण्डहरुमा विभिन्न रुप र रंगका आन्दोलन र संघर्षहरुको सामना गर्दै आएको छ । ती आन्दोलन र संघर्षहरुको अन्र्तयमा कतै न कतै सामान्य खालकै भए पनि परिवर्तनका विभिन्न रुपहरु देखा पर्दैै आएका छन् । भलै ती आन्दोलन, संघर्ष र लडाईहरुले अन्तिम…

रुकुमकोट घुम्न किन जाने ?

प्रकाश ओली नेपालको नया संरचना अनुसार प्रदेश नम्बर पाचमा पर्ने रुकुमकोट जिल्लाको सदरमुकाम र सिस्ने गाउपालिकाको केन्द्र रहेको एक पर्यटकिय सम्भावना बोकेको पुरानो सुन्दर उपत्यका हो । यो ठाँउको पुरानो नाम सर्पकोट, बाहुन्ठाना, शोभा, रुकुमकोट हुँदै अहिले सिस्ने गाउपालिका अन्तर्गत पर्दछ । बाहुन्न पोखरी त्रिपन्न टाकुरीको नामले चिनिने यहाको पृथक…

घैंटाउँ छदाई ठेक्कीयौं रमाई

ह्याँती गर्ने कुरा : एमएल ओली आँख्खाऔं विश्वासै नगरिकिन बराठ सोज्जो खाप्चालाई ढ्वाङ फुक्न पठाल्चन् । तमाइका कान्ना बुट्टा पनि स्याना निपुर्या छन् र ? एक तुर्की मौल्लै नहाल्याउँ तमाइको बाक्लो दूध्ले मोल्य नपाउँदा ह्वात्वात्वात्वा माज्जै सरकनु घोप्ट्याउ कुरा सुन्ने पनि यिनै कान्ना पात्ता हुन क्यारै । उइछारी तमाइका दूध्ले…