Input your search keywords and press Enter.

मुख्य समाचार

बिद्यालय ईतिहास, भवन निर्माणमा ढिलासुस्ती र चुपचाप सरोकारवाला निकाय

ठेक्का दिने सरकार पक्षको लाचारीपना देखिएको छ भने ठेक्का लिने ठेकेदारको लापर्वाही देखिएको छ । ठेकेदारलाई भवन निर्माण गर्न गराउन कतै कोहीवाट अप्ठेरो पारेको स्थिति छ भने ठेकेदारले पत्रकार सम्मेलन गरी जनता सामु खुलस्त गर्न सक्नु पर्दछ । लालबहादुर केसी अलपत्र भवन निर्माणर को ईतिहास र नेपालमा राणा शासन कालमा…

बागलुङ-कर्णाली सम्पर्क मञ्च गठन

मोहन बिसी कर्णाली प्रदेशबाट बिभिन्न पेसा, ब्यवसाय गर्दै बागलुङमा बसोबास गर्ने ब्यक्तिहरुलाई लक्षित गरि प्रथम भेला सम्पन्न भएको छ । भेलाले भुपेन्द्र कुमार ओलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हरिनन्द जैसी, सन्दिप थापा र नारायणी न्यौपाने रहेका छन् । त्यस्तै सचिवमा खुमलाल पुन, सहसचिवमा कुम्…

सल्यानमा गजल महफिल

डिल्लीबहादुर खत्री उ चिल्ला गाडीको रहर गर्छ, आफ्नो भने पैतलाले चप्पलको रहर गर्छ हाम्रो उन्नतिको स्रोत जाँगरमा पनि हुन्छ पाखुरा चलाउ केही गाउँघरमा पनि हुन्छ आइतबार सल्यानको श्रीनगरमा रहेको होटल युनाइटेडको सभाहल यी र यस्तै जस्ता गजलका सेयरहरुले गुन्जायमान भयो । सल्यान कला साहित्य परिषदको आयोजना रहेको गजल महफिल कार्यक्रममा…

पत्रकार महासंघ रुकुमका अध्यक्ष बिक पुर्पक्षका लागि कारागार चलान

मेगराज खड्का रुकुम १०, असार : जवरजस्ती करनीको अभियोगमा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश बिक (चिन्तन)लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरिएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधिश काजिवहादुर राईको इजलासले आईतबार पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार…

यस्तो छ सानीभेरी गाउँपालिकाको बार्षिक प्रगति

नारायण ओली रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष ०७५÷०७६ को योजना तर्जुमाको लागि सुझाव संकलन गरेको छ । गाउँपालिका ७ स्थित सहिद स्मृति भवन छोटेबगरको हलमा एक बृहत कार्यक्रमका विच आफ्नो बार्षिक प्रगतीविवरण सार्वजानिक गरेको हो । गाउँपालिका अध्यक्ष नरबहादुर पुनको अध्यक्षातामा भएको…

रुकुमकोटमा भएको गाडि दुर्घटनामा ९ जना घाईते (नामसहित)

सर्जना कार्की रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटना ९ जना घाईते भएका छन । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय…

रुकुम पूर्वको रुकुमकोटमा गाडि दुर्घटना

सर्जना कार्की रुकुमकोट रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा बस दुर्घटना भएको छ । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी केहि बेर अघि सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट तल खसेको हो । दुर्घटनामा परि घाईते भएका ९ जनालाई उद्धार गरि जिल्ला जनस्वास्थ्यमा उपचार भैरहेको र…

हिमालय माबिलाई बिद्यार्थीको ७ बुँदे मागपत्र

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको हिमालय माविलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुई बिद्यार्थी संगठनले सात बुँदे मागपत्र पेश गरेका छन । बिद्यालयमा भएको अनियमितताको अन्त्य गर्न मागपत्र बुझाएको बताइएको छ । विज्ञप्ती अनुसार सिटिईभिटि तर्फका कक्षाबाट लगिने जम्मा शुल्कको २५ प्रतिशत रकम कम गर्नुपर्ने, कक्षा ६…

व्यवसाय दर्ता गर्न नगरपालिकाको अनुरोध

इन्द्र बहादुर बुढाथोकी सल्यान बनगाड कुपिण्डे नगरपालिका द्धारा सम्पुर्ण व्यवसायीहरुलाइ असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्ने अनुरोध गरेको छ । बजारबाट हुने आर्थिक क्रियाकलाप व्यवस्थित गर्त नगरपालिकाले व्यवसाय दर्ता अभियानमा जोड दिएको हो । दर्ता अभियानको सचेतना स्वरुप नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा सचेतना ¥याली समेत निकालिएको छ…

महिला अधिकार गाउँमा कहिले ?

हरि जिज्ञासु नेपाल एउटा पुरुष प्रधान देश हो । यहाँ महिलाको भन्दा पुरुषको अधिकार अप्रत्यक्ष रुपमा सुनिश्चित गरिन्छ । सामान्यतया एउटा महिलाले मानिस भएर जन्मिएपछि आफूलाइ कसैले विभेद गरेको आभास नगरी पुरुष सरह अधिकार पाउँनु महिला अधिकार हो । महिलामाथि हुने विभेदीकरणको अन्त्यको लागि भनेर विभिन्न संघसंस्थाहरु स्थापना भए ।…