Input your search keywords and press Enter.

मुख्य समाचार

१८ सय कागती र सुन्तलाका बिरुवा बितरण

सर्जना कार्की रुकुमकोट सिस्ने गाउपालिका रुकुम पुर्वले कृषकहरुलाई १८ सय कागती र सुन्तलाका बिरुवाहरु बितरण गरेको छ । गाउपालिकाले वडा नम्बर ५ स्थित ह्याप्ला र चोथाबारीका कृषकलाई ५०० कागती र १३०० सुन्तलाका बिरुवा वितरण गरेको छ । सिस्ने गाउपालिकाको तथा कृषि सेवा केन्द्रको आर्थिक सहयोगमा बिरुवा वितरण गरिएको छ ।…

समाजसेवि शर्माद्धारा ६ परिवारको स्वास्थ्य बिमा

सन्देश जैसी चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रुपमा कमजोर अवस्था भएका ६ घरपरिवार समाजवेबि तुलसा शर्माले स्वास्थ बिमा गरिदिएकी छिन । स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानव बिकास तथा समुदायक सेवा चौरजहारी अस्पताल अन्तरगत आशा बाल बिकास सेवा सयोजक समेत रहेकी शर्माले आफ्नै ब्यक्तिगत रकमबाट…

संघको दुई चुनाबी प्यानल सार्बजनिक

मेगराज खड्का रुकुम १९, असार : रुकुम उद्योग बाणिज्य संघ रुकुमको आगामी चुनाबका लागि दुई वटा चुनाबी प्यानल सार्बजनिक भएका छन । जसमा प्रगतिशिल उद्योगी व्यवसायिक प्यानल र सयुक्त व्यवसायिक प्यानल रहेका छन । यहि असार २२ गते हुने निर्बाचनका लागि प्रगतिशिल उद्योगी व्यवसायीहरुको प्यानल नेतृत्व राजनकुमार पुनले गरेका छन भने…

चौरजहारी उद्योग वाणिज्य संघको अध्यक्षमा सुनार

गोपाल रेग्मी रुकुम १८, असार : चौरजहारी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रेम सुनार निर्विरोध निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा वाट अध्यक्ष पदका दावेदार सुनार सहित ११ जना पदाधिकारी निर्विरोध हुन । जसको प्रथम उपाअध्यक्ष यदुकुमार आचार्य, दितिय उपाध्यक्षमा दिल वहादुर राणा, महासचिवमा केशवराज गिरी, सचिवमा खिम वहादुर विसी…

घर भत्कीदा ३ जनाको मृत्यु

पहलमान घर्ति रोल्पा लगातारको बर्षाका कारण घर माथिको पर्खाल भत्कीदा आज रोल्पामा सुत्केरीसहित ३ जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल पत्कीदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको भान्सा कोठमा आगो तापरिहको…

परिवारलाई मृत्यु दाबी रकम प्रदान

प्रशान्त महतारा सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्याल रुकुमले मृतक परिवारलाई एक मृत्यु दावि रकम हस्तान्तरण गरेको छ । सानिभेरी गाउपालिका वडा नं. ७ निवासी मृतक यमशरी भण्डारीको परिवालाई कम्पनीले पाँच लाख त्रियानब्बे हजारको चेक सानिभेरी गाउँपालिकाको सिम्लीमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । भण्डारीको २०७४ कात्तिक २० गते…

७५ हजार अलैचीका बिरुवा लगाईयो

मोहन बिसी पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वडा नम्बर ६ को साक्चालाइ अलैची पकेट क्षेत्र बनाएर अलैचीका बिरुवाहरु लगाइएको छ । नगरपालिकाको दश लाख बराबरको आर्थिक सहयोगमा वडाका ४३ घरधुरीका किसानहरुले करिब १६५ रोपनि जग्गामा अलैची खेती गरिएको हो । त्यस क्षेत्रमा यसपटक मात्र ७५ हजार अलैचिका विरुवा…

निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढीको चेकजाँच

आहा सञ्चार संबाददाता रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ को आयोजनामा ३ दिन सम्म आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढीले चेकजाँच तथा उपचार गराएका छन । नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा दिने उदेश्यले वडाका ३ ठाउँमा शिबिर संचालन गरिएको थियो । जसअनुसार वडाको दोपाई, डाँडाछिबांगमा र चौतारामा…

उपचाररत वालिकालाई करणी गर्न खोज्ने अहेव पक्राउ

आहा सञ्चार संबाददाता मुसिकोट बालिकालाई जवरजस्ती गर्न खोजेको आरोपमा जिल्ला अस्पताल रुकुम पश्चिम सल्लेमा कार्यरत अहेव चन्द्रकुमार मल्ल पक्राउ परेका छन् । आठबिसकोट नगरपालिका १४ घेत्मा घर भई विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत अहेव मल्ललाई मुसीकोट नगरपालिकाकी १४ वर्षिया एक वालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ…

गरिबलाई कर छुट देखि एम्बुलेन्समा निशुल्क सेवा सम्म

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अति गरिब नागरिकलाई कुनै पनि कर तिर्नु नपर्ने भएको छ । नगरपालिकाको नीति अनुसार कार्यालयबाट प्रदान हुने सेवा गरिब तथा विपन्न बर्गलाई निशुल्क लिने तयारी गरिएको हो । सिफारिस र पञ्जिकरण लगायतको शुल्क गरिब नागरिकले तिर्नु पर्ने छैन । ‘कसैले आफ्नो सम्पति देखाउछ…