Input your search keywords and press Enter.

मुख्य समाचार

३ महिने सिलाईकटाई तालिम सम्पन्न

आहा सञ्चार संबाददाता जनपहुँच युवा क्लवको आयोजना र आठविसकोट नगरपालिकाको आर्थिक सहयोगमा विपन्न वर्गका महिलाका लागि आयोजना गरिएको ३ महिने आधारभुत सिलाई कटाइ तालिम समापन गरिएको छ । २०७४ फागुन २१ गते देखि शुरु भएको तालिम यहि जेठ २१ गते समापन गरिएको हो । तालिम समापन पश्चात तालिममा सहभागी २८…

यस्ता छन नेपाली काँग्रेस रुकुमका ७ निर्णय

आहा संचार संबाददाता नेपाली काग्रेस रुकुमको यहि जेठ २२ र २३ गते जिल्ला कार्यसमितिको बैठक बसेको छ । बैठकले बिभिन्न ७ वटा निर्णयहरु गरेको छ । बैठक पछि जारी गरिएको प्रेस बिज्ञप्तीमा जिल्ला समितिमा दुई पदाधिकारी मनोनित देखि जिल्लाका सबै स्थानीय तहमा छाँया सरकारलाई सक्रिय बनाउने निर्णय गरेको छ ।…

दैनिक कम्तिमा दुई घण्टा व्यायाम गर्नुहोस

आहा टक नाम : पदम नारायण श्रेष्ठ (कराँते प्रशिक्षक) ठेगाना : कोहलपुर ३, बाँके तपाइलाई कसैले हिजो आजकादिनहरु कसरी बिताइरहनुभएको छ भनी सोधेमा के जवाफदिनुहु्न्छ ? नेपाल गोजुरिया दोे युजेनकाई कराँते को जिल्ला स्तरमा कमिटि गठन गरिरहेकाले यसैमा व्यस्त छु बाल्यकालको कुरा गर्दा,तपाईको बाल्यकाल कसरी बित्यो ? घरपरिवारमा म भन्दा…

एक किशोरी दुईजनाबाट बलात्कृत

रुकुम १८, जेठ : रुकुम पश्चिममा एक किशोरी बलात्कारको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ का १८ बर्षिय बिशाल केसी र सोहि गाउँका धनसिंह बाँठा रहेका छन । उनीहरु दुबैलाई कमला पुन (नाम परिबर्तित) लाई पटक पटक करणी गरेको अभियोग छ ।…

आहा सञ्चार साप्ताहिक ६ बर्षमा प्रबेश

आहा सञ्चार संबाददाता रुकुम १६, जेठ : रुकुमबाट नियमित प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रबेश गरेको छ । २०७० जेठ दोस्रो साताबाट आहा संचारले प्रकाशन शुरु गरेको थियो । प्रकाशन यात्राको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रबेश गरेको अवसरमा पत्रिकाले आज…

अण्डरलाइन नेकपा नामधारी कम्युनिस्ट

हस्तवहादुर केसी भूपू नेकपा एमाले र भूपू नेकपा  माओवादी केन्द्र  बिच मर्ज भएर बनेको अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टी यो कम्युनिस्ट पार्टी होइन , यो नामधारी कम्युनिस्ट हो । कम्युनिस्टको खोल ओढेको नक्कली कम्युनिस्ट हो । कम्युनिस्ट हुनलाई त उसले माकर्सवादका आधारभूत सिध्दान्तहरुलाई परिपालना गरेको हुनुपर्छ । माकर्सवाद लेनिनवाद, माओवादलाई पार्टीको पथप्रदर्शक…

सभामुख घर्तिलाइ रुकुमकोटमा स्वागत

जयमान बुढामगर रुकुमकोट १०, जेठ : प्रदेश नम्बर ५ का सभामुख पुर्णबहादुर घर्तिलाई रुकुमकोटमा स्वागत गरिएको छ । रुकुम पुर्ब सिस्ने गाउपालिका स्थित रुक्मिणी माध्यमिक बिद्यालय परिवारले सभामुख घर्तिलाइ एक कार्यक्रमका बिच स्वागत गरेको हो । सभामुख घर्तिलाई बिद्यालय परिबारले स्वागत गर्दै बिद्यालय सुधारका लागि सहयोगका लागि पहल गर्न अनुरोध…

रुकुम पूर्बमा लक्ष्मी लघुबित्तको शाखा बिस्तार

मेगराज खड्का रुकुम  : रुकुम पूर्बमा लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्थाको शाखा बिस्तार गरिएको छ । मंगलबार सदरमुकाम रुकुमकोटमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र संचालक समिति अध्यक्ष तथा लक्ष्मी बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले एक कार्यक्रमका बिच सयुक्त रुपमा उद्घाटन गरे । रुकुमकोटमा…

यस्तो छ रुकुम पूर्वको सदरमुकाम तोकिएको गोलखाडा

मेगराज खड्का गोलखाडाबाट फर्केपछि मुसिकोट : नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने गोलखाडामा तोक्ने २०७४ माघ १२ गतेको मन्त्रीपरिषदको निर्णयले यतिखेर सम्म पनि त्यस ठाउँ चर्चामा छ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नयाँ जिल्लाको सदरमुकाम घोषणा गरेको गोलखाडा त्यसअघि कुनै चर्चामा थिएन । रुकुम पुर्बको सदरमुकाम कुनै समयमा…

शर्माले भने ‘मेरो नाम हटाएर जिम्मेबार नेतृत्वलाई राखियोस’

आहा संचार संबाददाता नबगठिन नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रुकुम पश्चिम प्रदेशसभा १ का सांसद गोपाल शर्माले पार्टीको केन्द्रिय सदस्यबाट आफ्नो नाम हटाउन माग गरेका छन । रुकुमलाई माओबादी आन्दोलनको सर्बोत्कृष्ट किल्लाको रुपमा विकास गर्न धेरै नेताहरुको योगदान भएपनि नबगठित पार्टीको केन्द्रिय समितिमा धेरैलाई छुटाएको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन…