Input your search keywords and press Enter.

मुख्य समाचार

उपचाररत वालिकालाई करणी गर्न खोज्ने अहेव पक्राउ

आहा सञ्चार संबाददाता मुसिकोट बालिकालाई जवरजस्ती गर्न खोजेको आरोपमा जिल्ला अस्पताल रुकुम पश्चिम सल्लेमा कार्यरत अहेव चन्द्रकुमार मल्ल पक्राउ परेका छन् । आठबिसकोट नगरपालिका १४ घेत्मा घर भई विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत अहेव मल्ललाई मुसीकोट नगरपालिकाकी १४ वर्षिया एक वालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ…

गरिबलाई कर छुट देखि एम्बुलेन्समा निशुल्क सेवा सम्म

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अति गरिब नागरिकलाई कुनै पनि कर तिर्नु नपर्ने भएको छ । नगरपालिकाको नीति अनुसार कार्यालयबाट प्रदान हुने सेवा गरिब तथा विपन्न बर्गलाई निशुल्क लिने तयारी गरिएको हो । सिफारिस र पञ्जिकरण लगायतको शुल्क गरिब नागरिकले तिर्नु पर्ने छैन । ‘कसैले आफ्नो सम्पति देखाउछ…

विश्वव्यापी अनलाईन मुक्तक प्रतियोगितामा दिपेन्द्र दोस्रो

मोहन बिसी नेपाल मुक्तक प्रतिष्ठान,दक्षिण कोरिया शाखाद्वारा आयोजित विश्वव्यापी अनलाईन मुक्तक प्रतियोगिताको नतिजा साबैजनिक भएको छ । मुक्तक प्रतियोगितामा विभिन्न देशबाट प्राप्त ३ सय ८७ जनाका तीन÷तीन वटाको दरले प्राप्त १ हजार १ सय ६१ मुक्तक प्रारम्भिक छनौट पछि कोडिङ प्रकृया मार्फत नतिजा सार्बजनिक गरिएको हो । जसमा रुकुमका श्रष्टा…

मानव अधिकार, विश्वव्यापी घोषणापत्र र नेपाल

अधिवक्ता रचना मल्ल संयुक्त राष्ट्रसंघीय महासभाले १० डिसेम्बर १९४८ मा सर्वसम्मतिबाट गरेको मानवअधिकारको अन्तर्राष्ट्रिय दस्तावेजलाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र भनिन्छ । घोषणापत्रको प्रस्तावनामा मानव परिवारका सवै सदस्यहरुमा अन्तर्निहित प्रतिष्ठा तथा सम्मान र अविछिन्न अधिकारहरुको मान्यता नै विश्वमा स्वतन्त्रता,न्याय र शान्तिको आधार भएकोले सबै जनता र राष्ट्रको निमित्त एउटा साझा मापदण्डको…

वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर जारी

आहा सञ्चार संबाददाता मुसिकोट रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ को आयोजनामा वडाका बिभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिबिर संचालन भैरहेको छ । बुधबार देखि शुरु भएको शिबिर शुक्रबार सम्म संचालन हुने वडा अध्यक्ष दिपक केसीले जानकारी दिए । उनका अनुसार नागरिकलाई घर आँगनमै स्वास्थ्य सेवा दिने उदेश्यले वडाका ३…

रुकुम उद्योग बाणिज्य संघ अपारदर्शी किन ?

लाल बहादुर के. सी. निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग बाणिज्य संघ मानिन्छ । यस संस्थाले उद्योगी , व्यापारी र व्यवसायीहरुको हक हित र सम्बर्धन तथा संरक्षण का लागि काम गर्दछ । यो संस्था केन्द्रदेखि जिल्लास्थित सबै राजनीतिक दल, सरकारी कार्यालयहरु, उद्योगपति, व्यवसायी र व्यापारी लगायत सम्पूर्ण जनतासँग सुमधुर सम्बन्ध कायम…

एउटा एम्बुलेन्स आएपनि, दुई वटा ल्याउन ढिलाई

डिल्लीबहादुर खत्री चौरजहारी : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एउटा एम्बुलेन्स ल्याएर संचालन गरेपनि नगरमा ल्याउने भनेका अन्य दुई एम्बुलेन्स ल्याउनमा ढिलाई भएको छ । नगरपालिकाले बिरामीलाई सहज छिटो र छरितो तरिकाले अस्पताल सम्म पुर्याउनको एम्बुलेन्स खरिद गर्ने भनिएको हो । आर्थिक बर्ष २०७४/७५ को ६६ लाख बजेटबाट ३ वटा एम्बुलेन्स खरिद…

सूचना नदिने अधिकारीलाई कारबाहीको माग

आहा सञ्चार संबाददाता रुकुम सार्बजनिक महत्वका सबै सूचनाहरु जनहितको लागि सम्बन्धित निकायहरुले आफै प्रकाशन/प्रसारण गरेर जानकारी दिनुपर्छ । यदि त्यसो समेत भएन भनेपछि सूचनाको हक अनुसार कुनै नागरिकले आफुलाई चाहिएको सूचना माग गरि कार्यालयमा लिखित निबेदन दिएमा लिखित रुपमै सूचना उपलब्ध गराउनु पर्छ । तर संघिय सरकारका मन्त्रालयहरुले नै सूचना…

बिद्यालय ईतिहास, भवन निर्माणमा ढिलासुस्ती र चुपचाप सरोकारवाला निकाय

ठेक्का दिने सरकार पक्षको लाचारीपना देखिएको छ भने ठेक्का लिने ठेकेदारको लापर्वाही देखिएको छ । ठेकेदारलाई भवन निर्माण गर्न गराउन कतै कोहीवाट अप्ठेरो पारेको स्थिति छ भने ठेकेदारले पत्रकार सम्मेलन गरी जनता सामु खुलस्त गर्न सक्नु पर्दछ । लालबहादुर केसी अलपत्र भवन निर्माणर को ईतिहास र नेपालमा राणा शासन कालमा…

बागलुङ-कर्णाली सम्पर्क मञ्च गठन

मोहन बिसी कर्णाली प्रदेशबाट बिभिन्न पेसा, ब्यवसाय गर्दै बागलुङमा बसोबास गर्ने ब्यक्तिहरुलाई लक्षित गरि प्रथम भेला सम्पन्न भएको छ । भेलाले भुपेन्द्र कुमार ओलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हरिनन्द जैसी, सन्दिप थापा र नारायणी न्यौपाने रहेका छन् । त्यस्तै सचिवमा खुमलाल पुन, सहसचिवमा कुम्…